Breaking News

सरोजको घर पुग्दा देखियो दहनिय अवस्था (भिडियोसहित)

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १०:४५

सरोजलाई टप ३ मा पुर्‍याउन यसरी गर्नोस् भोट

काठमाडौं । एपीवन टेलिभिजनबाट प्रसारण भइरहेको नेपाली रियालिटी शो ‘बुगी वुगी’ ले अहिले दर्शकको मन तानिरहेको छ । बुगी वुगीको उत्कृष्ट ४ मा परेका सरोज मोक्तानलाई दर्शकले अत्यधिक मन पराइरहेका छन्।

सरोजलाई टप ४ बाट टप ३ मा पुर्‍याउनको लागि अब उनलाई भोट को आवस्यकता छन् ।

भोट गर्ने तरिका
सरोजलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गइ ०८ टाइप गरि ३५२२५ मा सेन्ट गर्नु पर्ने हुन्छ भने विदेशमा रहनेहरुले एपीवानको एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

भोटिङ गर्ने समय
भोट हरेक हप्ताको बिहिवार राती ८ बजेदेखी शुक्रबार दिउँसो १२ बजेसम्म मात्र खुला हुनेछ । मोबाइल म्यासेजबाट असीमित भोट गर्न सकिनेछ ।

भिडियो

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १०:४५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,