Breaking News

सिम्पालकाभ्रेमा देउसी भैलो कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १७:४०

दोर्जे बम्जन
मिति २०७५/७/२४ गते । सिन्धुपाल्चोक सिम्पालकाभ्रेमा सतकन्या देबि युवा क्लबले आयोजना गरिएको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ् ।

डान्स प्रशिक्षक एलिडी बोम्जन ,कलाकार छेटुब बोम्जन, म्हेन्दो बोम्जन, अठ्यामाया बोम्जन सुनिता बोम्जन, फुर्पी बोम्जन, प्रपिना बोम्जन लगायतको अभिनय एंव डान्स रहेको थियो ।

देउशी भैलो कार्यक्रममा एलेडि बोम्जनले शुभकामना आदानप्रदान गर्नु भएको थियो । आस बहादुर बोम्जन, सेरे बोम्जन प्रेमबहादुर बोम्जन राम बोम्जन डिल्ले बोम्जन परे बोम्जन जनकलाल बोम्जन दावा ग्याल्बो बोम्जन माइला बोम्जन रिङ बोम्जन पिङ्की बोम्जन सम्झना बोम्जन कल पान बोम्जन ॐम बोम्जन छिरिङ बोम्जन मने बोम्जन लगायत उक्त कार्यक्रममा सहभागि रहेका थिए ।

चक्रबहादुर बोम्जनले उक्त कार्यक्रममा उदघोषण गरेका हुन ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १७:४०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,