Breaking News

सेमलेङ न्हानको ७९ औँ ग्योईकाई गेताङ सम्पन्न (फोटो फिचर)

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १३:२९

समावेशी संवाददाता, भक्तपुर । तामाङ सेमलेङ न्हानको ७९ औँ साहित्यक शृङ्खला (ग्योईकाई गेताङ) भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रम भक्तपुरको सुर्यविनायकस्थित सिद्दिदास सेकेन्डरी स्कुलमा स्रष्टाहरुको विभिन्न विधाका रचना वाचन तथा प्रस्तुत भएको हुन् ।

Image may contain: Kabiraj Tamang, smiling, text

कार्यक्रमा तामाङ भाषी स्रष्टाहरु कबिराज कालतान, मोतिलाल दोङ, अनिषा थिङ , प्रेमलाल दोङ, पाल्देन तामाङ, बिबेक लामा, उमेश मोक्तान , धन सि तामाङ , इमाला लामा, अर्जुन पुर्बेली, राम कुमार जिम्बा लगायतका गजल, हाइकु, कविता बाचन गरेका थिए । त्यसैगरी कार्यक्रममा सजन मोक्तान, संगिता थिङ र धन कुमारी घिसिङले तामाङ मौलिक सेलो तथा जुहारी गीत प्रस्तुत गर्नु भएका थिए ।

Image may contain: 12 people, including Kabiraj Tamang, Motilal Dong, Anisha Theeng and धन कुमारी घिसिङ, people smiling, people standing and outdoor

कार्यक्रममा न्हानको संरक्षक धन सिं ङेसुरले तामाङ ग्योइकाइलाई यहाँ आइपुग्न धेरै संघर्ष गरेकाले अव यसलाई अझ पुस्थान्तरण गर्दै लानु पर्ने बताए । त्यसैगरी लेखक राम कुमार जिम्बाले संस्थाले गर्दै आएका कार्यक्रम तथा सहित्या शृङ्खलाको उपलब्धीहरुको अभिलेखिकारण गरी त्यसको संरक्षण गर्नु पर्ने बताए ।

Image may contain: Motilal Dong, standing

Image may contain: 2 people, including धन कुमारी घिसिङ

तामाङ सेमलेङ न्हानको अध्यक्ष मोतिलाल दोङको अध्यक्षतामा सम्पन्न भएको सेमलेङ न्हानको ७९ औँ शृङ्खाल कार्यक्रमको सञ्चालन भने न्हानकै महासचिव कविराज कल्तानले गर्नु भएको थियो ।

‘तामाङ सेमलेङता छार्नालाई, आमा ग्योइता टुनालाई’ भन्ने मुल नाराका साथ तामाङ भाषाको यो साहित्यक कार्यक्रम तामाङ सेमलेङ न्हानले बिगत ०६८ साल देखि हरेक महिनाको तेस्रो शनिबार भक्तपुरमा नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

Image may contain: 1 person, smiling

Image may contain: 1 person, standing

Image may contain: 1 person

Image may contain: Premlal Dong Tamang, indoor

Image may contain: Imala Tawa Ikman, text

 

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १३:२९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,