Breaking News

गोरखा,असोज 13 शनिबार
DXN हाम्रो चाहाना ग्रुपले आज चाईनिज धारा, गोरखामा रहेको गोर्खा पोलिटेक्निकल कलेजमा स्बास्थ्य तथा जनचेतना मुलक कार्यक्रम गरेको छ । कार्यक्रममा DXN र DXN Products प्रयोग गर्दा हुने फाईदा एवम् नेपालमा यसको सम्भावना र चुनौतीका बारेमा बहस र चर्चा भएको थियो ।

कार्यक्रमा ESSD मान क्षेत्री, SA सुबिना घिमिरे, SA राम बहादुर डॉगी लगायतले आफ्नो मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागीता जनाउनेहरु प्राय: युवा बर्गका भएको र DXN मा यस्ता युवाहरुको खॉचो रहेको कार्यक्रममा सहभागीले बताए ।
DXN एउटा अन्तराष्ट्रियस्तरको कम्पनि हो जसले 186 भन्दा बढि रास्ट्रहरुमा आफ्नो ब्यापारलाई बैधानिक रुपमा गरिरहेको छ भने अन्य बिभिन्न देशहरुमा अवैधानिक रुपमा सन्चालित छ । नेपालमा पनि यसको अबैधानिक रुपमा सन्चालन भईरहेको छ र यस्तो हुनाले आफुहरुलाई बाहिरबाट Products ल्याउनुपर्ने र यसरी ल्याएको सामान ढिलो नेपाल आईपुग्ने,महंगो हुने लगायतका समस्या भईरहेकाले नेपालमा पनि यसको सिस्टम लागु गर्नुपर्नेमा सबैले जोड दिए । नेपालमा सबैभन्दा धेरै राजस्ब बुझाउने कम्पनी मध्येमा DXN कम्पनि दोस्रो नम्बरमा पर्छ ।
साथै उक्त कार्यक्रम र DXN सबैको लागी लाभदायि रहेको गोरखाका स्थानिय बासिहरुले बताए । DXN हाम्रो चाहाना ग्रुपले 2075/06/22 गते सोमबारका दिन भरतपुर चितवनमा पनि कार्यक्रम गर्ने DXN हाम्रो चाहाना ग्रुपका सदस्य लक्ष्मण भट्टले बताउनु भयो । साथै वहॉले भन्नुभयो DXN मा स्वास्थ्य ,समृद्घि,खुशि लगायत मान सम्मान र समानता भएकोले DXN मा लाग्न सबैमा अनुरोध गर्नुभयो । DXN गर्न र बुझ्न चाहनेहरु एवम् असोज 22 गते भरतपुरमा हुनेे कार्यक्रमको बारेमा जानकारी लिनको लागी तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
9827198085 (Ncell)
9865505359 (NTC)

 

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार २३:२३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,